मकालु एयर एक्लाभोजमा क्षतविक्षत, चालकद्वयको निधन

सिमीकोट । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्ला खारपुला गाउँपालिका–२ को एक्लाभोज भन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ । विमान ३ टुक्रा भएको र आगो लागिरहेको प्रहरीले जनाएको छ । चाल दलका दुई सदस्यको शब क्षतविक्षतमा रहेको प्रहरीले जनाएको छ । चालकद्वय किरण भट्टराई, आदित्य नेपालीको निधन भएको हो । … Continue reading मकालु एयर एक्लाभोजमा क्षतविक्षत, चालकद्वयको निधन